आफनै आंखा....
आफनै आंखा आफुबाट अन्त सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरेपछि ।
मायापनि छांया बनी नछाएको होइन
तस्बीर आफैं बोल्दै बोल्दै नआएको होइन
कहां हेर्नु संसार अब आंखा सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरे पछि ।
मलाइपनि नाच्ने रहर नभएको होइन
धेरैपटक कम्मर भांच्दै नगएको होइन
आज कहां खुटटा चाल्नु दर्शक सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरेपछि ।
सौन्दर्यले छाडयो रुख पात झरेपछि ।
मायापनि छांया बनी नछाएको होइन
तस्बीर आफैं बोल्दै बोल्दै नआएको होइन
कहां हेर्नु संसार अब आंखा सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरे पछि ।
मलाइपनि नाच्ने रहर नभएको होइन
धेरैपटक कम्मर भांच्दै नगएको होइन
आज कहां खुटटा चाल्नु दर्शक सरेपछि
सौन्दर्यले छाडयो रुख पात झरेपछि ।
